-
ओबदियाह ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ,+
तँ, जो डाँडाका ओडारहरूमा बस्छस्
र अग्ला ठाउँहरूमा बसेर मनमनै यसो भन्छस्,
‘कसले मलाई जमिनमा खसाल्न सक्छ र?’
-