उत्पत्ति २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवा परमेश्वरले भूमिको माटोबाट+ मानिस बनाउनुभयो अनि तिनको नाकमा जीवनको सास+ फुकिदिनुभयो र तिनी जीवित मानिस* भए।+ इजकिएल ३७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवा घोषणा गर्नुहुन्छ, ‘म तिमीहरूमा मेरो पवित्र शक्ति हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ।+ अनि म तिमीहरूलाई तिमीहरूकै देशमा लैजानेछु। तब म यहोवाले नै यसो भनेको हुँ र मैले नै यसो गरेको हुँ भनेर तिमीहरूले जान्नेछौ।’”
७ यहोवा परमेश्वरले भूमिको माटोबाट+ मानिस बनाउनुभयो अनि तिनको नाकमा जीवनको सास+ फुकिदिनुभयो र तिनी जीवित मानिस* भए।+
१४ यहोवा घोषणा गर्नुहुन्छ, ‘म तिमीहरूमा मेरो पवित्र शक्ति हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ।+ अनि म तिमीहरूलाई तिमीहरूकै देशमा लैजानेछु। तब म यहोवाले नै यसो भनेको हुँ र मैले नै यसो गरेको हुँ भनेर तिमीहरूले जान्नेछौ।’”