युहन्ना १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन्;+ तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्।+ १ पत्रुस ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तब मुख्य गोठालो+ प्रकट हुनुभएपछि तिमीहरूले कहिल्यै नष्ट नहुने महिमित मुकुट पाउनेछौ।+
१६ “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन्;+ तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्।+