३ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “अब यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाबाट कैदमा लगिएका मेरा मानिसहरूलाई जम्मा गर्नेछु।”+ यहोवा भन्नुहुन्छ, “अनि मैले तिनीहरूका पितापुर्खालाई दिएको देशमा म तिनीहरूलाई फिर्ता ल्याउनेछु र तिनीहरूले त्यो फेरि अधिकार गर्नेछन्।”’”+