इजकिएल ३८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हे मानिसको छोरा, मागोग देशको गोग,+ जो मेसेक र तुबलको प्रमुख शासक हो,+ त्यसतिर हेरेर त्यसविरुद्ध भविष्यवाणी गर।+
२ “हे मानिसको छोरा, मागोग देशको गोग,+ जो मेसेक र तुबलको प्रमुख शासक हो,+ त्यसतिर हेरेर त्यसविरुद्ध भविष्यवाणी गर।+