इजकिएल २७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ याबान, तुबल+ र मेसेक+ तँसित व्यापार गर्थे। तिनीहरूले तेरा मालसामानसित आफ्ना दासदासी+ र तामाका सामान साट्थे। इजकिएल ३२:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “‘मेसेक र तुबल त्यसका सारा मानिसहरूसहित त्यहीँ छन्।+ मेसेक र तुबलका सारा मानिसको चिहान तिनीहरूका राजाको चिहानको चारैतिर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन् किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए।
१३ याबान, तुबल+ र मेसेक+ तँसित व्यापार गर्थे। तिनीहरूले तेरा मालसामानसित आफ्ना दासदासी+ र तामाका सामान साट्थे।
२६ “‘मेसेक र तुबल त्यसका सारा मानिसहरूसहित त्यहीँ छन्।+ मेसेक र तुबलका सारा मानिसको चिहान तिनीहरूका राजाको चिहानको चारैतिर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन् किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए।