४ म तँलाई फनक्क फर्काउनेछु र तेरो बङ्गारामा बल्छी लगाउनेछु+ अनि तँलाई, तेरा सबै सेनालाई,+ घोडाहरूलाई र राम्रा-राम्रा पोसाक लगाएका घोडचढीहरूलाई तानेर बाहिर ल्याउनेछु; ठूलो दलबल बनाएर आएका तेरा ती सेनालाई, जसले साना र ठूला ढाल भिरेका छन् र तरबार बोकेका छन्।