-
इजकिएल ३९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ लास खोज्दै हिँड्नेहरूले मानिसको हाड देखेपछि त्यसको छेवैमा एउटा चिन्ह लगाउनेछन्। अनि लास गाड्न खटाइएकाहरूले त्यसलाई हामोन-गोग बेँसीमा+ गाड्नेछन्।
-