यसैया ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सेनाहरूका यहोवाले इन्साफ गरेर आफैलाई उच्च पार्नुहुनेछ;साँचो र पवित्र परमेश्वरले+ आफ्नो धार्मिक स्तरद्वारा आफूलाई पवित्र ठहराउनुहुनेछ।+ इजकिएल ३६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ‘तिमीहरूको कारणले जातिजातिबीच कलङ्कित भएको मेरो महान् नामलाई म निश्चय नै पवित्र पार्नेछु;+ मैले जातिजातिकै आँखाको अगाडि तिमीहरूमाझ आफ्नो नाम पवित्र पार्दा तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१६ सेनाहरूका यहोवाले इन्साफ गरेर आफैलाई उच्च पार्नुहुनेछ;साँचो र पवित्र परमेश्वरले+ आफ्नो धार्मिक स्तरद्वारा आफूलाई पवित्र ठहराउनुहुनेछ।+
२३ ‘तिमीहरूको कारणले जातिजातिबीच कलङ्कित भएको मेरो महान् नामलाई म निश्चय नै पवित्र पार्नेछु;+ मैले जातिजातिकै आँखाको अगाडि तिमीहरूमाझ आफ्नो नाम पवित्र पार्दा तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।