-
इजकिएल ४०:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० बाहिरी चोकमा उत्तरपट्टि फर्केको एउटा प्रवेशद्वार थियो। तिनले त्यसको लम्बाइ र चौडाइ नापे। २१ प्रवेशद्वारको दुवैपट्टि पहरेदारहरूका लागि तीन-तीन वटा चौकी थिए। यसका खम्बाहरू र दलानको नाप पहिलो प्रवेशद्वारको जस्तै थियो। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो।
-