१ इतिहास २८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिनले परमेश्वरको प्रेरणाद्वारा पाएका यी सबै कुराको नक्सा सुलेमानलाई दिए: यहोवाको भवनका चोकहरू,+ भवनवरपर भएका भोजनकक्षहरू, साँचो परमेश्वरको भवनका भण्डारहरू र पवित्र पारिएका* कुराहरू राख्ने भण्डारहरूको नक्सा।+
१२ तिनले परमेश्वरको प्रेरणाद्वारा पाएका यी सबै कुराको नक्सा सुलेमानलाई दिए: यहोवाको भवनका चोकहरू,+ भवनवरपर भएका भोजनकक्षहरू, साँचो परमेश्वरको भवनका भण्डारहरू र पवित्र पारिएका* कुराहरू राख्ने भण्डारहरूको नक्सा।+