प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ६:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ वेदीको आगो बलिरहोस्‌; त्यो निभ्न नपाओस्‌। पुजारीले हरेक बिहान त्यहाँ दाउरा थपून्‌ र दाउरामाथि अग्निभेटीको जनावर मिलाएर राखून्‌ अनि त्यसमाथि मेलबलिको बोसो राखेर जलाऊन्‌।+ १३ वेदीको आगो सधैँ बलिरहोस्‌; त्यो निभ्न नपाओस्‌।

  • गन्ती १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीले पवित्र ठाउँ+ र वेदीप्रतिको+ जिम्मेवारी पूरा गर्नू; यसो गरेमा इस्राएलका मानिसहरूमाथि मेरो क्रोध अझ दन्किनेछैन।+

  • २ इतिहास १३:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर जहाँसम्म हाम्रो कुरा छ, यहोवा नै हाम्रा परमेश्‍वर हुनुहुन्छ+ र हामीले उहाँलाई त्यागेका छैनौँ। हाम्रा पुजारीहरू हारुनका सन्तान हुन्‌ र उनीहरू यहोवा परमेश्‍वरको सेवा गर्छन्‌ अनि लेवीहरूले उनीहरूलाई सघाउँछन्‌। ११ उनीहरू हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि अग्निभेटी चढाउँछन्‌+ र सुगन्धित धूप बाल्छन्‌।+ उनीहरूले नै भेटीको रोटी* पनि निखुर सुनको टेबुलमा राख्छन्‌+ अनि हरेक साँझ सुनको पानसमा दियो बाल्छन्‌।+ हाम्रा परमेश्‍वर यहोवाप्रति हाम्रो जुन जिम्मेवारी छ, त्यो हामीले पूरा गरिरहेका छौँ तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने