१ राजा ७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ उनले यी खम्बाहरू मन्दिरको* दलानको अगाडि ठड्याए।+ उनले एउटा खम्बा दायाँपट्टि* ठड्याए र त्यसलाई याकिन* भन्ने नाम दिए। उनले अर्को खम्बाचाहिँ बायाँपट्टि* ठड्याए र त्यसलाई बोअज* भन्ने नाम दिए।+
२१ उनले यी खम्बाहरू मन्दिरको* दलानको अगाडि ठड्याए।+ उनले एउटा खम्बा दायाँपट्टि* ठड्याए र त्यसलाई याकिन* भन्ने नाम दिए। उनले अर्को खम्बाचाहिँ बायाँपट्टि* ठड्याए र त्यसलाई बोअज* भन्ने नाम दिए।+