-
१ राजा ६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ ती कोठाहरूको भुईँ तलाको चौडाइ पाँच हात, पहिलो तलाको छ हात र दोस्रो तलाको सात हात थियो। तिनले भवनको भित्तामा दलिन अडाउने ठाउँहरू बनाएको हुनाले दलिनलाई ठोक्न भित्तामा प्वाल पार्नु परेन।+
-
-
१ राजा ६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिनले भवनको भित्तासितै जोडेर बनाएका कोठाहरूको उचाइ पाँच हात थियो।+ ती कोठाहरू देवदारका काठले भवनसित गाँसिएका थिए।
-