८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट* निखुर सुनले मोहोरे।+
४ अनि तिनले त्यो कोठाको नाप लिए, जुन पवित्र कोठातिर फर्केको थियो। त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो।+ तिनले मलाई यसो भने: “यो महापवित्र कोठा हो।”+