-
इजकिएल ४०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि तिनी पूर्वतिर फर्केको प्रवेशद्वारतिर गए+ र त्यसका खुट्किलाहरू चढे। तिनले त्यहाँको सँघार नापे। त्यसको चौडाइ एक टाँगो थियो। अनि अर्को सँघारको चौडाइ पनि एक टाँगो नै थियो।
-