इजकिएल ४३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यहाँ मैले पूर्वतिरबाट इस्राएलका परमेश्वरको महिमा आइरहेको देखेँ।+ उहाँको स्वर उर्लिएको भेलझैँ+ सुनिन्थ्यो। पूरै पृथ्वी उहाँको महिमाले उज्यालो भयो।+
२ त्यहाँ मैले पूर्वतिरबाट इस्राएलका परमेश्वरको महिमा आइरहेको देखेँ।+ उहाँको स्वर उर्लिएको भेलझैँ+ सुनिन्थ्यो। पूरै पृथ्वी उहाँको महिमाले उज्यालो भयो।+