-
इजकिएल ४६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ कुलनायक त्यस प्रवेशद्वारको मुखमा भएको दलानतिरबाट आउनेछन्+ र प्रवेशद्वारको चौकोसनेर उभिनेछन्। तिनले ल्याएको अग्निभेटी र मेलबलि पुजारीहरूले वेदीमा चढाउनेछन्। कुलनायक भने प्रवेशद्वारको सँघारमै रहनेछन् र तिनले त्यहीँबाट दण्डवत् गर्नेछन्। त्यसपछि तिनी फर्कनेछन्। तर प्रवेशद्वार भने बेलुकीसम्म खुल्लै रहनेछ।
-