हितोपदेश ३:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+१० तब तिम्रा भण्डारहरू भरिपूर्ण हुनेछन्;+तिम्रा घ्याम्पाहरूमा नयाँ रक्सी भरिएर पोखिनेछ। मलाकि ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष् बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+
९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+१० तब तिम्रा भण्डारहरू भरिपूर्ण हुनेछन्;+तिम्रा घ्याम्पाहरूमा नयाँ रक्सी भरिएर पोखिनेछ।
१० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष् बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+