प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्‌। यी इलाकाहरू तिनीहरूलाई पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले बाँडिदिएका थिए।+ २ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएझैँ यी इलाकाहरू नौ वटा कुल र अर्को आधा कुललाई+ गोला हालेर बाँडियो।+

  • इजकिएल ४७:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “यही देशको जमिन तिमीहरूले आपसमा अर्थात्‌ इस्राएलका १२ कुलमा बाँड्‌नू। २२ तिमीहरूले यो देश उत्तराधिकारको रूपमा आपसमा र तिमीहरूमाझ रहँदा सन्तान जन्माएका विदेशीहरूलाई पनि बाँड्‌नू। तिमीहरूले तिनीहरूलाई जन्मजात इस्राएलीझैँ ठान्‍नू। तिनीहरूले पनि तिमीहरूका कुलहरूसँगै उत्तराधिकारको रूपमा जमिन पाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने