इजकिएल ४८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “पवित्र जमिनमा बाँकी रहेको २५ हजार हात लम्बाइ र ५ हजार हात चौडाइ भएको जमिन सहरको लागि छुट्ट्याउनू। यो जमिन घर बनाउने र वस्तुभाउ चराउने साधारण ठाउँ हुनेछ।+ यसको बीचमा सहर हुनेछ।+
१५ “पवित्र जमिनमा बाँकी रहेको २५ हजार हात लम्बाइ र ५ हजार हात चौडाइ भएको जमिन सहरको लागि छुट्ट्याउनू। यो जमिन घर बनाउने र वस्तुभाउ चराउने साधारण ठाउँ हुनेछ।+ यसको बीचमा सहर हुनेछ।+