प्रस्थान ३०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+
१३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+