इजकिएल ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जब उहाँले मलाई त्यहाँ लैजानुभयो, तब मैले तामाजस्तै चम्किरहेका एक जना मानिसलाई देखेँ।+ तिनको हातमा आलसको डोरी र नाप्ने टाँगो* थियो।+ तिनी प्रवेशद्वारको अगाडि उभिरहेका थिए। प्रकाश २१:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मसित कुरा गरिरहेका स्वर्गदूतले त्यस सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्न एउटा सुनौलो नर्कटको टाँगो समाइरहेका थिए।+
३ जब उहाँले मलाई त्यहाँ लैजानुभयो, तब मैले तामाजस्तै चम्किरहेका एक जना मानिसलाई देखेँ।+ तिनको हातमा आलसको डोरी र नाप्ने टाँगो* थियो।+ तिनी प्रवेशद्वारको अगाडि उभिरहेका थिए।
१५ मसित कुरा गरिरहेका स्वर्गदूतले त्यस सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्न एउटा सुनौलो नर्कटको टाँगो समाइरहेका थिए।+