इजकिएल ४७:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “देशको दक्षिणी सिमाना तामारदेखि मेरिबाथ-कादेसका+ नदीहरूसम्म, त्यहाँदेखि मिश्रको वादीसम्म* र मिश्रको वादीदेखि महासागरसम्म+ हुनेछ। यो देशको दक्षिणी सिमाना हो।
१९ “देशको दक्षिणी सिमाना तामारदेखि मेरिबाथ-कादेसका+ नदीहरूसम्म, त्यहाँदेखि मिश्रको वादीसम्म* र मिश्रको वादीदेखि महासागरसम्म+ हुनेछ। यो देशको दक्षिणी सिमाना हो।