प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ मैले हेर्दाहेर्दै उत्तरतिरबाट बेसरी बतास+ चल्यो। अनि त्यससँगै बाक्लो बादल पनि देखेँ, जसबाट आगो निस्किरहेको* थियो+ र बादलको चारैतिर चहकिलो ज्योति थियो। अनि आगोको बीचबाट चम्किलो धातुजस्तो*+ केही चम्किरहेको देखिन्थ्यो।

  • इजकिएल १:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ मैले चम्किलो धातुजस्तै+ केही देखेँ, जुन तिनको कम्मरजस्तो देखिने भागको मास्तिर दनदनी बलिरहेको आगोजस्तो देखिन्थ्यो। अनि मैले तिनको कम्मरदेखि मुनि पनि आगोजस्तै+ केही देखेँ। तिनको चारैतिर चहकिलो ज्योति थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने