इजकिएल ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यतिकैमा त्यो शक्तिले* मलाई माथि उचालेर लग्यो। मेरो मन भरङ्ग भएको थियो र म रिसले रन्किरहेको थिएँ अनि यहोवाको हात ममाथि बलियोगरि रहेको थियो।
१४ त्यतिकैमा त्यो शक्तिले* मलाई माथि उचालेर लग्यो। मेरो मन भरङ्ग भएको थियो र म रिसले रन्किरहेको थिएँ अनि यहोवाको हात ममाथि बलियोगरि रहेको थियो।