प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्‌याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+

  • यर्मिया २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “मैले सामरियाका+ भविष्यवक्‍ताहरूमा एउटा घिनलाग्दो कुरा देखेको छु।

      तिनीहरू बाआलको नाममा भविष्यवाणी गर्छन्‌

      र इस्राएलका मेरा मानिसहरूलाई बराल्छन्‌।

  • इजकिएल २३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तैँले तेरी दिदी सामरियाको कचौराबाट पिउनेछेस्‌;

      तँ मात्तिनेछेस्‌ र शोकमा डुब्नेछेस्‌;

      तँलाई देखेर मानिसहरू छक्क पर्नेछन्‌ र तँ एक्लो अनि उजाड हुनेछेस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने