इजकिएल ३६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म तिमीहरूका मानिसहरूको र गाईवस्तुको सङ्ख्या बढाउनेछु;+ तिनीहरू बढ्दै गएर धेरै हुनेछन्। अनि तिमीहरूलाई पहिला-पहिलाजस्तै आबाद गराउनेछु+ र पहिलेभन्दा पनि फलिफाप गराउनेछु+ अनि तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।+
११ म तिमीहरूका मानिसहरूको र गाईवस्तुको सङ्ख्या बढाउनेछु;+ तिनीहरू बढ्दै गएर धेरै हुनेछन्। अनि तिमीहरूलाई पहिला-पहिलाजस्तै आबाद गराउनेछु+ र पहिलेभन्दा पनि फलिफाप गराउनेछु+ अनि तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।+