प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ म तिनीहरूविरुद्ध कदम चाल्नेछु। तिनीहरू आगोको लप्कोबाट उम्केका छन्‌ तर तिनीहरू आगोले नै भस्म हुनेछन्‌। जब म तिनीहरूविरुद्ध खडा हुनेछु, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”+

  • इजकिएल २०:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ दक्षिणको वनलाई भन्‍नू, ‘यहोवाको वचन सुन्‌। ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म तँविरुद्ध आगो सल्काउनेछु+ र त्यसले तँकहाँ भएका सबै रूख भस्म पार्नेछ, चाहे ती हरिया होऊन्‌ वा सुकेका। यो दन्केको आगो निभ्नेछैन+ र दक्षिणदेखि उत्तरसम्म सबैको अनुहार डढ्‌नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने