-
लेवी १०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि मोसाले हारुन र उनका अर्का दुई छोरा एलियाजार र इथामारलाई यसो भने: “तिमीहरूले आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोड अनि आफ्नो लुगा नच्यात+ नत्र त तिमीहरू मर्नेछौ। साथै सारा समुदायमाथि परमेश्वरको क्रोध दन्किनेछ। यहोवाले जसलाई आगोद्वारा मार्नुभयो, तिनीहरूको निम्ति तिमीहरूका दाजुभाइ—इस्राएलको सारा समुदायले शोक मनाउनेछ।
-