१ राजा १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ राजा सुलेमानसित तर्सिसका जहाजहरू पनि थिए+ र ती जहाजहरू समुद्रमा हिरामका जहाजहरूसँगै यात्रा गर्थे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।
२२ राजा सुलेमानसित तर्सिसका जहाजहरू पनि थिए+ र ती जहाजहरू समुद्रमा हिरामका जहाजहरूसँगै यात्रा गर्थे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।