इजकिएल २९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ उजाड भएका देशहरूमध्ये म मिश्रलाई झनै उजाड पारिदिनेछु र त्यसका सहरहरू ४० वर्षसम्म सुनसान हुनेछन्।+ म मिश्रीहरूलाई जातिजातिका मानिसहरूबीच र देश-देशमा तितरबितर पारिदिनेछु।”+
१२ उजाड भएका देशहरूमध्ये म मिश्रलाई झनै उजाड पारिदिनेछु र त्यसका सहरहरू ४० वर्षसम्म सुनसान हुनेछन्।+ म मिश्रीहरूलाई जातिजातिका मानिसहरूबीच र देश-देशमा तितरबितर पारिदिनेछु।”+