-
इजकिएल २९:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन् र देशलाई लुट्नेछन्। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’
२० “‘टायरसित लड्न गरेको परिश्रमको फलस्वरूप म तिनलाई मिश्र दिनेछु किनकि तिनले मेरो निम्ति काम गरेका थिए,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
-