-
इजकिएल ३२:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “हे मानिसको छोरा, मिश्रका मानिसहरूको निम्ति विलाप गर। अनि त्यसलाई र शक्तिशाली राष्ट्रका छोरीहरूलाई चिहानमा जानेहरूसँगै गहिरो खाडलमा* पुऱ्याइनेछ भनेर घोषणा गर।
-
-
इजकिएल ३२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “तिनीहरू तरबारले काटिएकाहरूसितै ढल्नेछन्।+ त्यो तरबारद्वारा काटिन लगिएकी छे; त्यसलाई त्यसका मानिसहरूसँगै घिस्याएर लगिनेछ।
-