-
१ राजा ८:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्, तिनीहरूले तपाईँविरुद्ध गरेको सबै अपराध माफ गरिदिनुहोस्। तपाईँले तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि दया गर्न लगाउनुहोस् र ती शत्रुहरूले तिनीहरूमाथि दया गरून्।+
-
-
इजकिएल १८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्ट काम त्याग्छ अनि मेरा विधिविधान पालन गर्छ र न्यायसङ्गत अनि सही काम गर्छ भने ऊ पक्कै बाँच्नेछ, ऊ मर्नेछैन।+
-