-
लेवी ६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यदि उसले पाप गरेको हो र ऊ दोषी छ भने आफूले चोरेको, लुटेको, ठगेको, आफूलाई राख्न दिइएको वा आफूले भेट्टाएको सामान फिर्ता गरोस्।
-
-
इजकिएल २२:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तिम्रा मानिसहरूले जालसाजी गरेका छन् र अरूलाई लुटेका छन्।+ गरिब र खाँचोमा परेकाहरूसित तिनीहरूले निर्दयी व्यवहार गरेका छन्। तिनीहरूले परदेशीहरूमाथि अन्याय गरेका छन् र तिनीहरूलाई ठगेका छन्।’
-