प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ अनि दानिएलको अनुरोधमा राजाले सद्रक, मेसक र अबेद्‌नेगोलाई+ बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गरे। दानिएलले चाहिँ राजाको दरबारमै रहेर सेवा गरे।

  • दानिएल ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर हे महाराज, केही यस्ता यहुदीहरू छन्‌, जसले हजुरको अनादर गरेका छन्‌। तिनीहरू सद्रक, मेसक र अबेद्‌नेगो हुन्‌, जसलाई हजुरले बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गर्नुभएको छ।+ तिनीहरू हजुरका देवताहरूलाई पुज्दैनन्‌ अनि हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्न तिनीहरूले इन्कार गरेका छन्‌।”

  • दानिएल ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब नबुकद्‌नेजरले यस्तो घोषणा गरे: “सद्रक, मेसक र अबेद्‌नेगोका+ ईश्‍वरको प्रशंसा होस्‌, जसले स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई बचाउनुभयो। तिनीहरूले उहाँमा भरोसा राखे अनि राजाको आदेश मान्‍न इन्कार गरे; आफ्ना ईश्‍वरबाहेक अरू कुनै देवताको उपासना गर्नुभन्दा बरु मर्न तयार भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने