प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २१:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिनीहरू तरबारले मारिनेछन्‌ र सबै राष्ट्रमा बन्दी बनाएर लगिनेछन्‌।+ अनि राष्ट्रहरूलाई* दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌।+

  • प्रकाश १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्‌, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस्‌ भनेर परमेश्‍वरले एउटा ठाउँ तयार पार्नुभएको थियो।

  • प्रकाश १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर ती स्त्रीलाई ठूलो चीलका दुई वटा पखेटा+ दिइयो ताकि तिनी निर्जनभूमिमा तिनको निम्ति तयार पारिएको ठाउँमा उडेर जान सकून्‌ अनि त्यस सर्पबाट+ टाढा रहन सकून्‌। त्यहाँ एक काल, दुई काल अनि आधा कालको लागि*+ तिनको पालनपोषण गरिने थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने