भजन १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवा सदासर्वदा राजा हुनुहुन्छ।+ जातिजातिका मानिस पृथ्वीबाट नाश भए।+ दानिएल ४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले देखाउनुभएका चिन्हहरू कत्ति महान् छन्! उहाँका आश्चर्यजनक कामहरू कत्ति शक्तिशाली छन्! उहाँको राज्य सदासर्वदा रहिरहने राज्य हो अनि उहाँले पुस्तौँपुस्तासम्म शासन गर्नुहुन्छ।+
३ उहाँले देखाउनुभएका चिन्हहरू कत्ति महान् छन्! उहाँका आश्चर्यजनक कामहरू कत्ति शक्तिशाली छन्! उहाँको राज्य सदासर्वदा रहिरहने राज्य हो अनि उहाँले पुस्तौँपुस्तासम्म शासन गर्नुहुन्छ।+