दानिएल ४:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “म नबुकद्नेजर मेरो महलमा आरामसित बसिरहेको थिएँ र मेरो फलिफाप भइरहेको थियो। ५ तब मैले एउटा सपना देखेँ, जसले गर्दा म आत्तिएँ। ओछ्यानमा ढल्किरहेको बेला देखेका दृश्यहरू र दर्शनहरूले* गर्दा म डराएँ।+
४ “म नबुकद्नेजर मेरो महलमा आरामसित बसिरहेको थिएँ र मेरो फलिफाप भइरहेको थियो। ५ तब मैले एउटा सपना देखेँ, जसले गर्दा म आत्तिएँ। ओछ्यानमा ढल्किरहेको बेला देखेका दृश्यहरू र दर्शनहरूले* गर्दा म डराएँ।+