प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।

  • दानिएल ६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ दारालाई आफ्नो राज्यमा १२० जना बडाहाकिम नियुक्‍त गर्न उचित लाग्यो।+ २ ती बडाहाकिमहरूमाथि तीन जना उच्च अधिकारी नियुक्‍त गरिए। ती उच्च अधिकारीहरूमध्ये दानिएल+ पनि एक थिए। बडाहाकिमहरूले+ उच्च अधिकारीहरूलाई सबै कुराको खबर दिन्थे र यसो गर्दा राजाले कुनै नोक्सानी बेहोर्नुपर्दैन थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने