प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसकारण मेरो सपनाको अर्थ खोलिदिन मैले बेबिलोनका सबै बुद्धिमान्‌ मानिसलाई मेरो अगाडि हाजिर गराउन हुकुम दिएँ।+

      ७ “तब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरू हाजिर भए।+ अनि मैले तिनीहरूलाई मेरो सपना बताएँ तर तिनीहरूले त्यसको अर्थ खोलिदिन सकेनन्‌।+

  • दानिएल ५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी* रङ्‌गको वस्त्र पहिऱ्‍याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+

      ८ तब राजाका सबै बुद्धिमान्‌ मानिस हाजिर भए। तर तिनीहरूमध्ये कसैले पनि राजालाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउन वा त्यसको अर्थ बुझाउन सकेन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने