-
दानिएल २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मैले देखेको सपना तिमीहरूले बताएनौ भने तिमीहरू सबैले एउटै सजाय पाउनेछौ। तर मैले आफ्नो मन बदल्छु भन्ठान्दै तिमीहरू झूटो र छली कुरा गरेर मलाई अलमल्याउन खोज्दै छौ। पहिला मलाई मेरो सपना बताओ अनि तिमीहरूले त्यसको अर्थ बताउन सक्छौ भनेर मलाई थाह हुनेछ।”
-