१६ उनको* विरुद्धमा आउनेले आफूलाई जे गर्न मन पर्छ, त्यही गर्नेछन् अनि तिनको अगाडि कोही खडा हुन सक्नेछैन। तिनी सुन्दर भूमिमा खडा हुनेछन्+ र तिनीसित विनाश गर्ने शक्ति हुनेछ।
४५ तिनले विशाल समुद्र र सुन्दर भूमिको पवित्र डाँडाको बीचमा आफ्नो शाही* पाल टाँग्नेछन्।+ अन्तमा तिनीमाथि विनाश आइपर्नेछ र तिनलाई मदत गर्ने कोही हुनेछैन।