दानिएल ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो।
६ “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो।