प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तब राजाले दानिएलको पदोन्‍नति गराए र तिनलाई थुप्रै उपहार दिए। राजाले तिनलाई बेबिलोनका सबै प्रान्तको शासक नियुक्‍त गरे+ र त्यहाँका सबै बुद्धिमान्‌ मानिसका प्रमुख अधिकृत बनाए।

  • दानिएल ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले दानिएललाई राजाकहाँ हाजिर गराइयो। राजाले दानिएललाई सोधे: “के तिमी त्यही दानिएल हौ,+ जसलाई मेरा बुबाले यहुदाबाट कैद गरेर ल्याउनुभएको थियो?+

  • दानिएल ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्‌गको वस्त्र पहिऱ्‍याइयो, तिनको गलामा सुनको हार पहिऱ्‍याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन्‌ भनेर घोषणा गरियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने