प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अन्तमा दानिएल, जसको नाम मेरो देवताको नामअनुसारै+ बेल्तसजर+ राखिएको थियो अनि जसमा पवित्र देवताहरूको शक्‍ति थियो,+ तिनी मेरो अगाडि हाजिर भए। अनि मैले तिनलाई मेरो सपना बताएँ:

  • दानिएल ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि दानिएल, जसलाई राजाले बेल्तसजर+ नाम दिनुभएको थियो, तिनीसित सपनाको अर्थ खोल्न सक्ने, उखानको अर्थ बताउन सक्ने र अड्‌कोहरू फुकाउन सक्ने असामान्य शक्‍ति, ज्ञान र अन्तर्दृष्टि* थियो।+ त्यसैले दानिएललाई हाजिर गराउनुहोस्‌ र तिनले यसको अर्थ खोलिदिनेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने