प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १५:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ रमल्याहका छोरा इस्राएलका राजा पेकहको शासनकालको दोस्रो वर्षमा यहुदाका राजा उज्जियाहका+ छोरा योताम+ राजा भएका थिए। ३३ राजा हुँदा तिनी २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनकी आमाको नाम यरुसा थियो। उनी सादोककी+ छोरी थिइन्‌। ३४ योतामले आफ्ना बुबा उज्जियाहले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने