प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसपछि यहुदाका सबै मानिसले उज्जियाहलाई+ तिनका बुबा अमस्याहको+ ठाउँमा राजा बनाए। त्यतिबेला तिनी १६ वर्षका थिए।

  • २ इतिहास २६:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्‌।+ ४ तिनले आफ्ना बुबा अमस्याहले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+

  • यसैया १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहुदाका राजाहरू+ उज्जियाह,+ योताम,+ आहाज+ र हिजकियाहको+ शासनकालमा यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले*+ देखेको दर्शन:*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने