-
यसैया १०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+
-
-
नहुम ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तँलाई देख्ने सबै तँबाट भाग्नेछन्+ र यसो भन्नेछन्,
‘निनवे ध्वस्त भएको छ!
त्यसको लागि कसले बिलौना गर्ला र?’
तँलाई सान्त्वना दिनेहरू म कहाँ भेट्टाऊँ?
-